कोरोना अझै महामारीकै अवस्थामा : डब्ल्युएचओ

साउन १८, २०७७ विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले वैश्विक महामारी घोषणा गरेको ६ महिनापछि पनि कोरोना महामारीकै रुपमा रहेको बताएको छ। शुक्रबार बसेको डब्लूएचओको आकस्मिक समिति बैठकले कोरोना अझै महामारीकै रुपमा रहेको र यो लामो समयसम्म रहिरहनसक्ने आंकलन गरेको छ।  संगठनले यसै वर्षको जनवरी ३० तारिखमा कोरोनालाई वैश्विक महामारी घोषित गरेको थियो। डब्ल्युएचओका प्रमुख टेड्रोस अधानम घेब्रेयससले भनेका छन्‌, … Continue reading कोरोना अझै महामारीकै अवस्थामा : डब्ल्युएचओ